Home / Tag Archives: nepali (page 3)

Tag Archives: nepali

परिवार नियोजन गर्न

एउटा डाक्टर ब्लेड समातेर शेरेको पछाडी दौडिदै थियो र भन्दै थियोः “पख् , साले कुकुर तँ एकपटक मेरो हातमा त आइजा तँलाई नमारी छोड्दीनँ ।” त्यस्तो कुरा सुनेर केहि मान्छेले डाक्टरलाई समातेर सोधेछन् : “के भो डाक्टर साब? किन उसको ज्यान लिन खोजेको?” डाक्टरले रुदैँ भनेछः “यो साला हरामी हो,

Read More »

अफिसमा टेबुल फ्यान

सुन्तली मरेर स्वर्गमा पुगिछन् । जब उनी यमराजको अगाडि उभिइन्, आफ्नो सामुन्नेको पर्खालमा थुप्रै भित्तेघडी देखिन् ? ‘यी कस्ता घडी हुन् सर ?’ उनले यमराजलाई सोधिन् । यमराजले बयान गरे, ‘यी विशेष किसिमको शक्ति भएका भित्तेघडी हुन् । पृथ्वीका हरेक मानिसको यस्तो घडी यहाँ बनेको हुन्छ । जसले आफ्नो जीवनमा

Read More »

पुलिसले कार ड्राइवरलाई

पुलिसले कार ड्राइवरलाई रोकेर भन्यो “यो सुरक्षा सप्ताह हो, तपाईं सीट बेल्ट बाँधेर कार चलाउँदै हुनुहुन्छ, त्यसैले तपाईंलाई रु. ५००० पुरस्कार दिइन्छ। तपाईं यो पैसाले के गर्नुहुन्छ ? कार ड्राइवर : म यो पैसाले आफ्नो Driving License बनाउछु । पछिल्लो सिटमा बसेको उस्की आमाले भनी “यस्को कुरामा विश्वास नगर्नुस्, यो

Read More »

WHAT’S THE COST OF THAT TV?

धोति :- त्यो TV को मूल्य कति हो ?? पसले :- म पाखेहरुलाई कुनै सामान बेच्दिन ….. , धोति १ महिना पछि केश र दाह्री काटेर राम्रो भएर फेरी जान्छ .., धोति :- त्यो TV को मूल्य कति हो ???? पसले :- म पाखेहरुलाई कुनै सामान बेच्दिन…. , . धोति

Read More »

पुलिस आफ्नो छोरा सँग

पुलिस आफ्नो छोरा सँग: छोरा तेरो Result राम्रो छैन, आज देखी खेल्न,कुद्न टि भि हेर्न सबै बन्द। . . . . . . छोरा: लु यो 100 रूपैया लिनुहोस, अनि यो कुरालाई यहि दबाउनु…

Read More »

हरेक दिन नयाँ नयाँ

एउटा केटीले आफ्नो दिदी सँग सोधेछन बहिनी : दिदी यो दुल्हा भनेको के हो ? दिदी : दुल्हा सँग बिहा गरिन्छ , यदि तिमी ठुलि भएर राम्रो चरित्रकी भयौ भने तिमीलाई पनि एउटा राम्रो दुलहा जुर्नेछ । बहिनी : यदि म राम्रो चरित्रकी भईन भने नि ? दिदी : तिमीलाई

Read More »

धुर्मुसेले नयाँ रंगिन TV

धुर्मुसेले नयाँ रंगिन TV किनेछ, ल्याएकै दिनमा उसले TV लाई पानीमा दुबायेछ,..यो देखेर माग्नेबुढाले सोदेछ.. माग्ने बुढा : किन पानीमा TV डुबाएको धुर्मे ? धुर्मुसे : रंगिन त भन्यो पसलेले, फेरी रंग गयो भने त बर्बाद हुन्छ , तेही भएर रंग जान्छा कि जादैन भनेर check गरेको नि

Read More »

एकादेशमा बाँदर र बादरको छोरी

एकादेशमा बाँदर र बादरको छोरी बस्थे। दिन प्रति दिन छोरी हुर्कदैजादै थिई। एक दिन बाँदरको छोरीले आफ्नो बाउ संग भनि छोरी – बाबा म पनि जवान भए अब म पनि बिहे गर्नु पर्यो बेहुलि हुने सारै रहर छ मेरो बाँदर – मैले तिम्रो लागि बेहुला खोजेको छु चिन्ता नगर छोरि

Read More »

एक जना जड्या

एक जना जड्या १ दिन एस्तो झ्याप भएछ… अनि खाना खानु kitchen मा गएछ.. भात हालेछ.. दाल हालेछ .. तरकारी हालेछ .. आचार हालेछ … … … … … एकछिन् पछि येसो हेरेको त मुनी थाल नै राख्न भुलेछ

Read More »

हजुरबा किताव पढे

हजुरबा किताव पढेर बसिरेका थिए । सेरे आएर सोध्यो‚ “हजुरबा! हजुरबा ! के पढिरहनु भएको ?” हजुरबाः “इतिहास पढेको नि बाबु ।” … सेरे: (कितावको गाता हेर्दै) “तर यो त सेक्स सम्बन्धी किताव जस्तो छ नि !” हजुरबाः “मेरा लागि यो इतिहास नै त हो बाबु ।

Read More »

केटी भनेको त

-केटी भनेको त सालीन र लज्जालु हुनुपर्छ, बोल्याबोलै त रेडियो पनि गरिहल्छ – झन्डा त हाम्रो नेपालको जस्तो पो हुनुपर्छ , चारपाटे त सिगान पुछ्ने रुमाल नि हुन्छ | – स्टाटस भनेको त आफ्नो स्टाईलको हुनुपर्छ, Copy & Paste त जसले पनि गर्छ | – श्रीमती भनेको त सोझी पो

Read More »

चार जना मुर्ख

चार जना मुर्खले पेट्रोल पम्प खोलेछ्न । तर एउटा ग्राहक पनि आएनछ्न् किन थाहा छ ? किनकी पेट्रोल पम्प दोस्रो तलामा थियो । ……………………. पेट्रोल पम्प नचले पछी उनिहरुले रेष्टुरेन्ट खोलेछ्न्, त्यो पनि चलेनछ । किनकी उनीहरुले पेट्रोल पम्पको बोर्ड नै हटाएका थिएनन् । …………………………….. फेरी उनीहरुले एउटा ट्याक्सी किनेछन

Read More »

धुर्मुशे बाथरूममा नाङ्गै

धुर्मुशे बाथरूममा नाङ्गै नुहाउदै रहेछ । एउटा केटी आएर घरको ढोका ढक ढक गरिछे । धुर्मुशे नाङ्गै आएर ढोका खोलेछ । केटी: (लाज मान्दै) केहि त लगाउनु पर्छ नि । धुर्मुशे दौडिदै भित्र गएछ अनि चप्पल लगाएर बाहिर आएछ…..

Read More »

शेरे जागिरको निम्ति

शेरे जागिरको निम्ति,एउटा अफिसमा गयो, जहाँ इन्टरभ्यु मा केहि यस्ता प्रश्नहरु सोधियो, जसको जवाफ शेरेले यसरी दियो- प्रश्न :- नेपोलियन को मृत्यु कुन लडाईमा भयो ? शेरे :- उसको अन्तिम लडाइमा !! प्रश्न :- पारपाचुके (लोग्ने स्वास्नी बिचको सम्बन्ध बिच्छेद) को मुख्य कारण के हो ? शेरे :- बिबाह !

Read More »

पाहुना आउदैछन् घरमा

बुढी: पाहुना आउदैछन् घरमा दाल बाहेक केही छैन । शेरे: जब पाहुना आउँछन् , तिम्ले किचनमा एउटा भाँडो खसाल्नु, अनि मैले के खस्यो भनेर सोध्छु अनि तिम्ले भन्नु कि मासु पोखियो । फेरि अर्को भाँडा खसाउनु अनि भन्नु कि मटरपनिर पोखियो । अनि म भन्छु “ल दाल नै ल्याउ अरु

Read More »

माग्नेबुडा र बान्द्रे गफ

एकदिन माग्नेबुडा र बान्द्रे गफ गर्दै थिए माग्नेबुडा : ल भन बान्द्रे, तैले बाटोमा ५०० र १००० को नोट देखिस भने कुन चै टिप्छ्स ? बान्द्रे : १००० देखी देखी ५०० टिप्छु होला र !! १००० कै टिप्छु नि ! माग्नेबुडा : थुक्क तेरो बुद्दि !! तँ त मुर्ख नै

Read More »

एउटा मान्छेको दाँतमा

एउटा मान्छेको दाँतमा किरा लागेछ अनि डेन्टिस्ट कहाँ गएछ डेन्टिष्ट: ४ दिन बिहान बेलुकी दुध र बिस्कुट खाने, र ५ दिन दुधमात्र खाने, किरा अवस्य निस्कन्छ । उस्ले ४ दिन दुध र बिस्कुट खाएछ .. अनि पाँचौ दिन दुधमात्र खाएछ् किराले बाहिर निस्केर भन्यो -“आज बिस्कुट छैन ?”

Read More »

नचिनेको नम्बरबाट शेरे

नचिनेको नम्बरबाट शेरेलाई फोन आएछ । शेरेः हलो ? केटा : कोदालो । शेरे: को बोलेको? केटा: म मान्छे बोलेको । शेरेः मान्छेको केहि नाम त होला नि? केटाः म हिरो हो । शेरेः कहाँबाट बोलेको? केटाः नेपालबाट शेरेः किन फोन गरिस्? केटाः तपाइको दिमाग खराब गर्न । शेरेः (रिसाउँदै)

Read More »

सोच र बिचार

टिचर : सोच र बिचारमा के फरक छ? .. शेरे : तपाईंकी छोरी सेक्सी छ यो हाम्रो सोच हो, तर उ हाम्रो हात बाट बचोस भन्ने तपाईंको बिचार हो।

Read More »

माग्नेबुडाले 100 रुपैया

माग्नेबुडाले 100 रुपैया बाटो मा भेट्यो ‘ अनि 5 Star Hotel मा Dinner को लागि गयो ‘ Total Bill : 5000 रुपैया आयो …. ‘ उ सग तेती पैसा तिर्ने क्षमता थिएन ‘ Hotel manager ले उसलाई लाइ नेपाल पुलिश को जिम्मा दियो ‘ माग्नेबुडाले त्यो 100 रुपैया पुलिश लाइ

Read More »