Home / Jokes / Others (page 14)

Others

हरेक दिन नयाँ नयाँ

एउटा केटीले आफ्नो दिदी सँग सोधेछन बहिनी : दिदी यो दुल्हा भनेको के हो ? दिदी : दुल्हा सँग बिहा गरिन्छ , यदि तिमी ठुलि भएर राम्रो चरित्रकी भयौ भने तिमीलाई पनि एउटा राम्रो दुलहा जुर्नेछ । बहिनी : यदि म राम्रो चरित्रकी भईन भने नि ? दिदी : तिमीलाई

Read More »

धुर्मुसेले नयाँ रंगिन TV

धुर्मुसेले नयाँ रंगिन TV किनेछ, ल्याएकै दिनमा उसले TV लाई पानीमा दुबायेछ,..यो देखेर माग्नेबुढाले सोदेछ.. माग्ने बुढा : किन पानीमा TV डुबाएको धुर्मे ? धुर्मुसे : रंगिन त भन्यो पसलेले, फेरी रंग गयो भने त बर्बाद हुन्छ , तेही भएर रंग जान्छा कि जादैन भनेर check गरेको नि

Read More »

एकादेशमा बाँदर र बादरको छोरी

एकादेशमा बाँदर र बादरको छोरी बस्थे। दिन प्रति दिन छोरी हुर्कदैजादै थिई। एक दिन बाँदरको छोरीले आफ्नो बाउ संग भनि छोरी – बाबा म पनि जवान भए अब म पनि बिहे गर्नु पर्यो बेहुलि हुने सारै रहर छ मेरो बाँदर – मैले तिम्रो लागि बेहुला खोजेको छु चिन्ता नगर छोरि

Read More »

एक जना जड्या

एक जना जड्या १ दिन एस्तो झ्याप भएछ… अनि खाना खानु kitchen मा गएछ.. भात हालेछ.. दाल हालेछ .. तरकारी हालेछ .. आचार हालेछ … … … … … एकछिन् पछि येसो हेरेको त मुनी थाल नै राख्न भुलेछ

Read More »

हजुरबा किताव पढे

हजुरबा किताव पढेर बसिरेका थिए । सेरे आएर सोध्यो‚ “हजुरबा! हजुरबा ! के पढिरहनु भएको ?” हजुरबाः “इतिहास पढेको नि बाबु ।” … सेरे: (कितावको गाता हेर्दै) “तर यो त सेक्स सम्बन्धी किताव जस्तो छ नि !” हजुरबाः “मेरा लागि यो इतिहास नै त हो बाबु ।

Read More »

चार जना मुर्ख

चार जना मुर्खले पेट्रोल पम्प खोलेछ्न । तर एउटा ग्राहक पनि आएनछ्न् किन थाहा छ ? किनकी पेट्रोल पम्प दोस्रो तलामा थियो । ……………………. पेट्रोल पम्प नचले पछी उनिहरुले रेष्टुरेन्ट खोलेछ्न्, त्यो पनि चलेनछ । किनकी उनीहरुले पेट्रोल पम्पको बोर्ड नै हटाएका थिएनन् । …………………………….. फेरी उनीहरुले एउटा ट्याक्सी किनेछन

Read More »

धुर्मुशे बाथरूममा नाङ्गै

धुर्मुशे बाथरूममा नाङ्गै नुहाउदै रहेछ । एउटा केटी आएर घरको ढोका ढक ढक गरिछे । धुर्मुशे नाङ्गै आएर ढोका खोलेछ । केटी: (लाज मान्दै) केहि त लगाउनु पर्छ नि । धुर्मुशे दौडिदै भित्र गएछ अनि चप्पल लगाएर बाहिर आएछ…..

Read More »

शेरे जागिरको निम्ति

शेरे जागिरको निम्ति,एउटा अफिसमा गयो, जहाँ इन्टरभ्यु मा केहि यस्ता प्रश्नहरु सोधियो, जसको जवाफ शेरेले यसरी दियो- प्रश्न :- नेपोलियन को मृत्यु कुन लडाईमा भयो ? शेरे :- उसको अन्तिम लडाइमा !! प्रश्न :- पारपाचुके (लोग्ने स्वास्नी बिचको सम्बन्ध बिच्छेद) को मुख्य कारण के हो ? शेरे :- बिबाह !

Read More »

माग्नेबुडा र बान्द्रे गफ

एकदिन माग्नेबुडा र बान्द्रे गफ गर्दै थिए माग्नेबुडा : ल भन बान्द्रे, तैले बाटोमा ५०० र १००० को नोट देखिस भने कुन चै टिप्छ्स ? बान्द्रे : १००० देखी देखी ५०० टिप्छु होला र !! १००० कै टिप्छु नि ! माग्नेबुडा : थुक्क तेरो बुद्दि !! तँ त मुर्ख नै

Read More »

एउटा मान्छेको दाँतमा

एउटा मान्छेको दाँतमा किरा लागेछ अनि डेन्टिस्ट कहाँ गएछ डेन्टिष्ट: ४ दिन बिहान बेलुकी दुध र बिस्कुट खाने, र ५ दिन दुधमात्र खाने, किरा अवस्य निस्कन्छ । उस्ले ४ दिन दुध र बिस्कुट खाएछ .. अनि पाँचौ दिन दुधमात्र खाएछ् किराले बाहिर निस्केर भन्यो -“आज बिस्कुट छैन ?”

Read More »

नचिनेको नम्बरबाट शेरे

नचिनेको नम्बरबाट शेरेलाई फोन आएछ । शेरेः हलो ? केटा : कोदालो । शेरे: को बोलेको? केटा: म मान्छे बोलेको । शेरेः मान्छेको केहि नाम त होला नि? केटाः म हिरो हो । शेरेः कहाँबाट बोलेको? केटाः नेपालबाट शेरेः किन फोन गरिस्? केटाः तपाइको दिमाग खराब गर्न । शेरेः (रिसाउँदै)

Read More »

माग्नेबुडाले 100 रुपैया

माग्नेबुडाले 100 रुपैया बाटो मा भेट्यो ‘ अनि 5 Star Hotel मा Dinner को लागि गयो ‘ Total Bill : 5000 रुपैया आयो …. ‘ उ सग तेती पैसा तिर्ने क्षमता थिएन ‘ Hotel manager ले उसलाई लाइ नेपाल पुलिश को जिम्मा दियो ‘ माग्नेबुडाले त्यो 100 रुपैया पुलिश लाइ

Read More »

सबै लाइ जानकारी होस्

सबै लाइ जानकारी होस् आफु त कैले पढियेन kinaki पढाई सिर्फ २ चीज ले हुन्छ 1. शोख ले 2. डर ले अनि आफु पर्यो भलाद्मी मान्छे फाल्तु को शोख राख्ने कुरै भएन & डराउन त मा इन्द्रे को बाउ चन्द्रे संग नि डरौदिन.

Read More »

एक ब्रिटिस कूटनीतिज्ञ

एक ब्रिटिस कूटनीतिज्ञले लालु यादवलाई उनकै निवास पुगेर भेटेछन् । भेटमा उनले ‘अंकको जादु’मार्फत लालुलाई केही सिकाउने विचार गरे । उनले भने, ‘महामहिम, म तपाईंलाई एकदमै उपयोगी कुरा सिकाउँछु । सबैभन्दा पहिले अंग्रेजी ‘ए’ देखि ‘जेड’सम्मका अक्षरलाई अंकमा १ देखि २६ सम्ममा बदल्नुस् । जस्तै, ए बराबर १, बी बराबर

Read More »

तीन जनाले गफ लगाएछन्

तीन जनाले गफ लगाएछन् आ-आफ्नो मा को बारेमा पहिलो: यार मेरो आमाको कपाल यति लामो छ कि कपाल कोर्न २/३ घण्टा नै लाग्छ । दोस्रो: मेरो आमाको त झन् लामो कपाल भएर होला ९-१० घण्टा लाग्छ यार । तेस्रो: हरे शिव झ् मेरो आमाको त झन फेदबाट लिखाथुतेर माथिसम्म ल्याइपुर्याउँदा

Read More »

एकचोटि किराहरु र जनावरहरु

एकचोटि किराहरु र जनावरहरुको फूटबल म्याच भएछ । हाफ ट्याम हुँदासम्म जनावरहरुले ६ गोल गरेछन्, तर किराहरुले भने गोलै गर्न सकेनछन् । दोश्रो हाफमा किराहरुको कोचले सय खुट्टे अरिमुठे (MILLIPEDE) ल्याएछ । अरिमुठेले दनादन १२ गोल ठोकेछ, किराहरुले १२-६ मा खेल जितेछन् । खेल सकिएपछि पत्रकारहरुले किराको कोचलाई सोधे; “कोचज्यू,

Read More »

एउटा बुढोले फिल्म

एउटा बुढोले फिल्म हेरिरहेको थियो । फिल्म हेर्दै १०/१० मिनटमा cold drink को बोतल मा मुख राख्दो रहेछ । धेरै बेर देखी यो कुरा शेरेले हेरिरहेको थियो । अनि बुढोको cold drink को बोतल उठएछ र एकै घुट्किमा खाएर भनेछ : cold drink पनि त्यसरि पिउछन र यसरि पो पिउने

Read More »

परिचारिका ले रक्सि

कतार जाने प्लेनमा परिचारिका ले रक्सि बाडिन। सबैले खाए, त्यसपछि British : – म त म्युजिक सुन्छु.. American : – म फेसबुक चलाऊछु… Chines : – म त सुत्छु…. Nepali :- हेर केटा हो अब तिमीहरुको दाइले प्लेन उड़ौछ.

Read More »

गलत, साले गधा!

हाकिम :- मेरो हावाइजहाजमा ५० वटा इटा छन र मैले एउटा तल फ्याली दिए भने कती वटा बाँकी रहन्छन ???? शेरे :- ४९ वटा हाकिम :- तीन वाक्यमा भन हात्तीलाई फ्रिजमा कसरी राख्नु ???? शेरे :- १ फ्रिज खोल्नु,२ हात्ती लाई तेस्मा हाल्नु,३ फ्रिज बन्द गर्नु हाकिम :- अब ४

Read More »

Hi darling

Boy: Hi darling k cha? Girl: Ko ho? Boy: Timro pagal premi Jaanu. Girl: Ta harke ho? Boy: Ho… Timilai kasari tha vo? Girl: Ta Chandane bahun ko chhora hos ni? Boy: Ho tara kasari tha vo? Grl: Ta Gothbare Jetha ko Naati hos? Boy: Ho…ho…. Kasari tha vo vandaichu?

Read More »